Online Bible

- Reklamy -




२ इतिहास 20:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब यहोशापातको अगुवाइमा यहूदा र यरूशलेमका सबै मानिसहरू हर्षसाथ यरूशलेममा फर्के। किनकि याहवेहले तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि रमाउने कारण दिनुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यसपछि यहूदा र यरूशलेमका सबै मानिसहरू यहोशापातलाई अगि लाएर विजयको साथ सहरमा फर्के, किनभने परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई विजयी तुल्‍याउनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यहोशापातले विजयको हर्षको साथ यरूशलेममा आफ्‍ना सेना फर्काइलगे किनभने परमप्रभुले तिनका शत्रुहरूको हार गराउनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए।

Viz kapitola kopírovat




२ इतिहास 20:27

Následuj nás:

Reklamy


Reklamy