२ इतिहास 20:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्याइदिनुभयो, र उनीहरू परास्त भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 जसै तिनीहरूले गाउन थाले, परमप्रभुले आक्रमण गर्ने सेनाहरूका बीचमा आतङ्क फैलाउनुभयो। Viz kapitolaपवित्र बाइबल22 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू जो यहूदा माथि आक्रमण गर्न आएका थिए। Viz kapitola |