Online Bible

- Reklamy -




२ इतिहास 20:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब कहात र कोरहका वंशका कोही लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कहात र कोरह गोत्रका लेवीहरूले खडा भएर चर्को सोरले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।

Viz kapitola kopírovat




२ इतिहास 20:19

Následuj nás:

Reklamy


Reklamy