Online Bible

- Reklamy -




२ इतिहास 20:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यहोशापात भूइँमा घोप्‍टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरू परमप्रभुको सामुन्‍ने दण्‍डवत्‌ गर्न घोप्‍टो परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब यहोशापात राजाले भूइँसम्‍म टाउको निहुराएर प्रणाम गरे र सबै मानिसहरूले पनि तिनीसित घोप्‍टिएर परमप्रभुलाई पुजे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे।

Viz kapitola kopírovat




२ इतिहास 20:18

Následuj nás:

Reklamy


Reklamy