२ इतिहास 20:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यो लड़ाइँ तिमीहरूले लड्नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिमीहरूले यो लडाइँ लड्नुपर्नेछैन। खालि आफ्ना स्थानमा गई जागा होओ र पर्खिबस। परमप्रभुले तिमीहरूलाई विजय दिनुभएको देख्नेछौ। हे यहूदा र यरूशलेमका बासिन्दाहरू हो, दुबिधामा नपर, नडराओ! लडाइँ गर्न निस्क र परमप्रभु तिमीहरूसित हुनुहुन्छ!” Viz kapitolaपवित्र बाइबल17 यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’” Viz kapitola |