Online Bible

- Reklamy -




२ इतिहास 20:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्‍चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्‍नीहरू र तिनीहरूका बालकहरूसमेत त्‍यहाँ परमप्रभुको सामुन्‍ने खड़ा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यहूदाका सबै पुरुषहरू आफ्‍ना स्‍वास्‍नी, बाल-बच्‍चालाई साथमा लिएर त्‍यहाँ मन्‍दिरमा उभिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए।

Viz kapitola kopírovat




२ इतिहास 20:13

Následuj nás:

Reklamy


Reklamy