२ इतिहास 20:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे हाम्रा परमेश्वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हे हाम्रा परमेश्वर, उनीहरूको न्याय तपाईं गर्नुहुन्न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ! तिनीहरूलाई दण्ड दिनुहोस् किनभने हामीलाई आक्रमण गर्न आएको यो ठूलो सेनाअघि हामी असहाय छौं। के-कसो गर्ने भनेर हामी जान्दैनौं, तर हामी सहायताको निम्ति तपाईंतिर आँखा उचाल्छौं।” Viz kapitolaपवित्र बाइबल12 हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।” Viz kapitola |