Online Bible

- Reklamy -




२ इतिहास 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मेरो निम्ति प्रशस्त काठ जुटाउन मेरा मानिसहरूले तपाईंका मानिसहरूसित काम गर्नेछन्; किनकि मैले निर्माण गर्ने मन्दिर विशाल र भव्य हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मेरा मानिसहरू तपाईंका मानिसहरूसँग धेरै काठ तयार गर्न काम गर्नेछन्, किनभने जुन मन्‍दिर म निर्माण गर्नेछु, त्‍यो भव्‍य आश्‍चर्यको हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तपाईंका कारिगरहरूलाई धेरै मात्रामा काठहरू तयार गर्न मद्दत गर्न मेरा मानिसहरू पठाउन म तयार छु किनभने जुन मन्‍दिर म बनाउन चाहन्‍छु, त्‍यो खुबै ठूलो र सुन्‍दर हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ।

Viz kapitola kopírovat




२ इतिहास 2:9

Následuj nás:

Reklamy


Reklamy