Online Bible

- Reklamy -




२ इतिहास 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सोलोमनले सत्तरी हजार भारी बोक्ने मानिसहरू, असी हजार पहाडमा ढुङ्गा काट्नेहरू र छत्तीस सय चाहिँ तिनीहरूमाथि नाइके खटाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले सत्तरी हजार भारी बोक्‍नेहरू, असी हजार ढुङ्गा काट्‌नेहरू र तिनीहरूमाथि हेर-विचार गर्ने छत्तीस सय नाइकेहरूलाई नियुक्त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनले सत्तरी हजार माल बोकी ल्‍याउने र असी हजार ढुङ्गा काट्‍ने मानिसहरू खटाए। उनको काम हेर्न तीन हजार छ सय मुखियाहरू खटाइएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।

Viz kapitola kopírovat




२ इतिहास 2:2

Následuj nás:

Reklamy


Reklamy