२ इतिहास 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 “अब मेरा मालिकले आफूले प्रतिज्ञा गर्नुभएझैँ आफ्ना सेवकहरूलाई गहुँ र जौ, जैतुनको तेल र दाखमद्य पठाइदिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “यसकारण अब मेरा स्वामीले आफ्ना चाकरहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब आफूले प्रतिज्ञा गरेका गहुँ, जौ, दाखमद्य र जैतुनको तेल हामीकहाँ पठाइदिनुहोस्। Viz kapitolaपवित्र बाइबल15 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्। Viz kapitola |