२ इतिहास 19:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तापनि तपाईंमा केही असल कुरो छ, किनभने तपाईंले अशेरा देवीका मूर्तिहरूलाई देशबाट हटाइदिनुभएको छ, र परमप्रभुलाई खोज्न तपाईंले मन लाउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तरै पनि तपाईंको केही असल कुरा छ। मानिसहरूले पुजेका अशेरा-देवीका मूर्तिहरू सबै तपाईंले नै हटाउनुभयो र तपाईंले परमेश्वरको इच्छा पालन गर्ने चेष्टा गर्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल3 तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुशरण गर्ने निश्चय गर्नु भयो।” Viz kapitola |