२ इतिहास 19:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा सुरक्षित फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा कुशलसाथ फर्केपछि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहूदाका राजा यहोशापात कुशलसाथ आफ्ना राजमहलमा यरूशलेममा फर्के। Viz kapitolaपवित्र बाइबल1 यहूदाका राजा यहोशापात कुशलै आफ्ना घर यरूशलेममा फर्कि आए। Viz kapitola |