Online Bible

- Reklamy -




२ इतिहास 18:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आ-आफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 दुई जना आफ्‍ना राजकीय पोशाक पहिरिएर सामरियाको मूल-ढोकाको बाहिरपट्टि अन्‍न दाइँ गर्ने ठाउँमा आ-आफ्‍ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले उनका सामुन्‍नेमा अगमवाणी गरिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 आहाब इस्राएलका राजा अनि यहोशापात यहूदाका राजाले आफ्ना राज-पोशाक लगाएका थिए। तिनीहरू सामरिया शहरको सामुन्नेको द्वारको नजिक ढिकीमा आफ्ना सिंहासनमा बसेका थिए। ती 400 जना अगमवक्ताहरू दुइ राजाहरूका सामुन्ने आफ्ना संन्देश भनीरहेका थिए।

Viz kapitola kopírovat




२ इतिहास 18:9

Následuj nás:

Reklamy


Reklamy