२ इतिहास 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्लाका छोरा मीकायालाई लिएर आऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब इस्राएलका राजाले आफ्ना अधिकारीहरूमध्ये एक जनालाई बोलाएर भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै ल्याऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसकारण आहाब राजाले एक जना महलका अधिकृतलाई बोलाएर झट्टै मीकायालाई बोलाएर ल्याउन पठाए। Viz kapitolaपवित्र बाइबल8 तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।” Viz kapitola |