२ इतिहास 18:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान देओ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मीकायाले कराएर भने, “तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन!” उनले यो पनि भने, “मैले भनेका कुरा सबैले सुनिराख है!” Viz kapitolaपवित्र बाइबल27 मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु मद्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरू पनि मेरो कुरा सुन। Viz kapitola |