Online Bible

- Reklamy -




२ इतिहास 18:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्‍मामा सुम्‍पिदेओ, र भन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसपछि आहाब राजाले आफ्‍ना एक जना अधिकृतहरूलाई आज्ञा गरे, “मीकायालाई पक्रेर सहरको बडा-हाकिम आमोनकहाँ र राजकुमार योआशकहाँ लैजाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ।

Viz kapitola kopírovat




२ इतिहास 18:25

Následuj nás:

Reklamy


Reklamy