Online Bible

- Reklamy -




२ इतिहास 18:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 मीकायाले जवाफ दिए, “त्‍यो त तिमी आफै भित्री कोठामा लुक्‍न गएको दिन पो तिमीले थाहा पाउनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “तिमी भित्र कोठामा लुक्‍न जानुपरेको बेला त्‍यो तिमीले थाहा पाउनेछौ।” मीकायाले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मीकायाले उत्तर दिए, “सिदकियाह तिमी भित्रको एक कोठामा लुक्न गएको दिन तिमीले थाहा पाउनेछौ।”

Viz kapitola kopírovat




२ इतिहास 18:24

Následuj nás:

Reklamy


Reklamy