२ इतिहास 18:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब याहवेहले भन्नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि परमप्रभुले भन्नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमप्रभुले सोध्नुभयो, ‘कसले आहाबलाई छल्नेछ र त्यो रामोतमा जानेछ र मारिनेछ?’ कुनैकुनै स्वर्गदूतले एउटा कुरा भने र अरूहरूले अर्को कुरा भने। Viz kapitolaपवित्र बाइबल19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न-भिन्न कुराहरू भने। Viz kapitola |