२ इतिहास 18:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्नुहोस्: मैले परमप्रभुलाई स्वर्गका आफ्ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मीकायाले भने, “अब सुन्नुहोस्, परमप्रभु के भन्नुहुन्छ! मैले परमप्रभुलाई स्वर्गमा आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखें। सबै स्वर्गदूतहरू उहाँका छेउमा खडा थिए। Viz kapitolaपवित्र बाइबल18 मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर। Viz kapitola |