Online Bible

- Reklamy -




२ इतिहास 18:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्‍ति खराबबाहेक असल अगमवाणी कहँदैनन्‌ भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आहाबले यहोशापातलाई भने, “मैले तपाईंलाई अघि नै भनें कि यिनले कहिल्‍यै मलाई राम्रो अगमवाणी भन्‍दैनन्। सधैँ केही नराम्रो कुरा नै भन्‍छन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”

Viz kapitola kopírovat




२ इतिहास 18:17

Následuj nás:

Reklamy


Reklamy