Online Bible

- Reklamy -




२ इतिहास 18:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेड़ाहरूझैँ डाँड़ाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले यसो भन्‍नुभयो, “यी मानिसहरूका मालिक छैनन्‌। हरेक शान्‍तिसित घर जाओस्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मीकायाले जवाफ दिए, “म इस्राएलका सेनालाई गोठालाबिनाका भेडाझैँ डाँडाहरूमा छरिएका देख्‍दछु। अनि परमप्रभुले भन्‍नुभयो, ‘यी मानिसहरूको कोही अगुवा छैन। तिनीहरू शान्‍तिसित आफ्‍ना घर जाऊन्’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेंडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।’”

Viz kapitola kopírovat




२ इतिहास 18:16

Následuj nás:

Reklamy


Reklamy