२ इतिहास 18:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनी आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा लडाइँ गर्न जाऔँ, कि नजाऔँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्; किनकि तिनीहरू तपाईंको हातमा दिइनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔं, कि नजाऔं?” तिनले भने, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि त्यो तपाईंको हातमा पर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 जब उनी आहाब राजाको सामु आए, राजाले सोधे, “मीकाया, म र राजा यहोशापात गई रामोतमा आक्रमण गरौं कि नगरौं?” मीकायाले जवाफ दिए, “आक्रमण गर्नुहोस्। निश्चय, तपाईंहरूले जित्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल14 तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।” Viz kapitola |