Online Bible

- Reklamy -




२ इतिहास 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 आफ्‍नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उनले राज्‍य गरेको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन यी अधिकृतहरूलाई पठाए– बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकाया। तिनीहरूसित नौ जना लेवी र दुई जना पूजाहारीहरू पनि गएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो बर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए।

Viz kapitola kopírovat




२ इतिहास 17:7

Následuj nás:

Reklamy


Reklamy