२ इतिहास 17:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्पत्ति र ख्याति साह्रै बढ़्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले यहोशापातको हातमा यहूदा राज्यको शासन दरिलो गराउनुभयो। सबै मानिसहरूले तिनीकहाँ उपहार ल्याउँथे र उनी धनी-मानी भए। Viz kapitolaपवित्र बाइबल5 परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो। Viz kapitola |