Online Bible

- Reklamy -




२ इतिहास 17:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर आफ्ना पिताका परमेश्‍वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर तिनले आफ्‍ना पिताका परमेश्‍वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उनले आफ्‍ना पिताका परमेश्‍वरको सेवा गरे, उहाँका आज्ञाहरू पालन गरे र इस्राएलका राजाहरूले गरेझैँ दुष्‍ट काम गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यहोशापातले तिनका पुर्खाहरूले अनुशरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्।

Viz kapitola kopírovat




२ इतिहास 17:4

Následuj nás:

Reklamy


Reklamy