Online Bible

- Reklamy -




२ इतिहास 17:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनी आफ्‍ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुले यहोशापातलाई आशीर्वाद दिनुभयो किनभने उनले आफ्‍ना बुबाले सुरु-सुरुमा चलेका चालमा हिंडे र बाल देवताको आराधना गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुशरण गरेनन्।

Viz kapitola kopírovat




२ इतिहास 17:3

Následuj nás:

Reklamy


Reklamy