२ इतिहास 17:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सैन्य दलहरू राखे; अनि यहूदामा र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा सैन्य छाउनीहरू राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले यहूदाका सुरक्षित सहरहरू, यहूदाका गाउँ-बस्तीहरू र आसाले एफ्राइमका भूमिमा कब्जा गरेका सहरहरूमा आफ्नो फौज राखे। Viz kapitolaपवित्र बाइबल2 तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए। Viz kapitola |