२ इतिहास 17:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 राजाको सेवा गर्ने मानिसहरू यिनीहरू नै थिए। यी मानिसहरू यहूदाभरिका सुरक्षित सहरहरूभित्र राखिएकाहरू बाहेकका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यी सिपाहीहरूले यरूशलेममा राजाको सेवा गर्थे। तीबाहेक राजाले अरू सेना यहूदाका अरू सुरक्षित सहरहरूमा राखेका थिए। Viz kapitolaपवित्र बाइबल19 ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए। Viz kapitola |