२ इतिहास 17:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्जित भएका एक लाख असी हजारको फौज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 एल्यादापछि यहोजाबाद सेनापति १,८०,००० सिपाहीका अधिकृत थिए। यहोजाबादका सेना युद्ध गर्ने हात-हतियारले सजिसजाउ थिए। Viz kapitolaपवित्र बाइबल18 यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए। Viz kapitola |