२ इतिहास 17:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 बेन्यामीनबाट: एक जना वीर सिपाही एल्यादा, जससित धनु र ढाल बोकेका दुई लाख लडाकु मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 बेन्यामीनबाट: एक जना वीर योद्धा एल्यादा र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 बेन्यामीन गोत्रका फौजका सेनापति एल्यादा थिए। उनी एक प्रमुख योद्धा थिए र दुई लाख धनु-काँड र ढाल भिरेका सिपाहीहरू उनका अधीनमा थिए। Viz kapitolaपवित्र बाइबल17 बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए। Viz kapitola |