२ इतिहास 17:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्लाहरू र भण्डार गर्ने सहरहरू बनाए Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसरी यहोशापात झन् बलिया हुँदैगए। यहूदा देशभरि उनले किल्ला र सहरहरू बनाए Viz kapitolaपवित्र बाइबल12 यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे। Viz kapitola |