Online Bible

- Reklamy -




२ इतिहास 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब बाशाले यो कुरा सुने तब तिनले रामालाई मजबूत बनाउन छोड़िदिए, र त्‍यसमा गरिराखेका सबै काम बन्‍द गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 जे हुँदै थियो, त्‍यसको खबर पाएर बाशा राजाले रामा सहरलाई सुरक्षित बनाउन बन्‍द गरे र त्‍यहाँ गर्दैगरेको काम रोके।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए।

Viz kapitola kopírovat




२ इतिहास 16:5

Následuj nás:

Reklamy


Reklamy