२ इतिहास 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब आसाले याहवेहको मन्दिरका भण्डारहरूमा भएका र तिनका आफ्नै महलमा भएका चाँदी र सुन निकालेर दमस्कसमा अरामका राजा बेन-हददकहाँ पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सुन र चाँदीहरू निकालेर दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ यसो भनेर बिन्ती गरिपठाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसकारण आसाले मन्दिर र महलका भण्डारहरूबाट सुन र चाँदी निकालेर अरामका राजा बेन-हददकहाँ दमस्कसमा यसो भनी पठाए, Viz kapitolaपवित्र बाइबल2 आसाले परमप्रभुको मन्दिरको भण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमीशक शहरमा बस्दथे। आसाको संन्देश थियो। Viz kapitola |