२ इतिहास 16:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब आफ्नो शासनकालको एकचालीसौँ वर्षमा आसा मरे, र आफ्ना पुर्खाहरूसित सुते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब आफ्नो राजकालको एकचालीसौँ वर्षमा तिनी आफ्ना पित्रहरूसित सुते। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दुई वर्षपछि उनी मरे Viz kapitolaपवित्र बाइबल13 आफ्नो राज्य कालको एकचालीसौं बर्षमा आसाको मृत्यु भयो अनि उनका पिता-पुर्खाहरूसित गाडिए। Viz kapitola |