२ इतिहास 15:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 एउटा राष्ट्रले अर्कोलाई अत्याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई सताउँथ्यो किनभने परमेश्वरले तीमाथि दु:ख र कष्ट ल्याउँदै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल6 एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो। Viz kapitola |