Online Bible

- Reklamy -




२ इतिहास 15:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मानिसहरू आ-आफ्‍ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्‌। सारा देशका बासिन्‍दाहरूले हुनसम्‍मको कष्‍ट भोग्‍नुपर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ती दिनमा कोही पनि बिनाडर आउ-जाउ गर्न सक्‍दैनथे किनभने हरेक देशमा कष्‍ट र गड्बडी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो

Viz kapitola kopírovat




२ इतिहास 15:5

Následuj nás:

Reklamy


Reklamy