२ इतिहास 15:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेह, इस्राएलका परमेश्वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि परमप्रभु इस्राएलका परमेश्वरलाई नखोज्ने सबै ठूला र साना, स्त्री र पुरुषलाई मार्ने तिनीहरूले निश्चय गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 युवा र बुढा, पुरुष र स्त्री, ज-जसले उहाँलाई पुज्दैनथे, तिनीहरू मारिने भए। Viz kapitolaपवित्र बाइबल13 कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्व थिएन त्यो व्यक्ति मुख्य होस् वा साधारण होस्, यदि त्यो व्यक्ति पुरूष होस् वा स्त्री होस्। Viz kapitola |