Online Bible

- Reklamy -




२ इतिहास 14:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 कूशी जेरह तिनीहरूका विरुद्धमा लाखौँ मानिसहरूको एक ठूलो सेना र तीन सय रथहरू लिएर आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 जेरह नाम भएका एक जना कूशीले दश लाख सिपाही र तीन सय रथका सेना लिएर यहूदामाथि आक्रमण गरे अनि मारेशासम्‍म बढेर आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे।

Viz kapitola kopírovat




२ इतिहास 14:9

Následuj nás:

Reklamy


Reklamy