Online Bible

- Reklamy -




२ इतिहास 14:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू सुरक्षित पारे। ती दिनहरूमा कसैले पनि तिनीसित युद्ध गरेन; किनकि याहवेहले तिनलाई शत्रुहरूबाट विश्राम दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 देशमा शान्‍ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू पनि सुरक्षित पारे। त्‍यस समय तिनलाई कुनै युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई विश्राम दिनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 देशमा शान्‍ति भएको कारण उनले यहूदामा किल्‍ला भएका सहरहरू पनि सुरक्षित पारे। त्‍यस समय उनलाई कुनै युद्ध गर्नुपरेन किनभने परमप्रभुले उनलाई विश्राम दिनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी बर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो।

Viz kapitola kopírovat




२ इतिहास 14:6

Následuj nás:

Reklamy


Reklamy