Online Bible

- Reklamy -




२ इतिहास 14:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनले विदेशी वेदीहरू र अग्ला देवस्थानहरू हटाइदिए; अनि चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए, र अशेराका खम्बाहरू काटेर ढालिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनले विदेशी वेदीहरू र डाँड़ाका थानहरू हटाए, चोखा ढुङ्गाहरू भत्‍काइदिए, र अशेरा देवीका मूर्तिहरूलाई ढालिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनले पराई देवताका वेदीहरू र मूर्ति आराधनाका स्‍थलहरू हटाए, ढुङ्गाका स्‍तम्‍भहरू भँचाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए।

Viz kapitola kopírovat




२ इतिहास 14:3

Následuj nás:

Reklamy


Reklamy