२ इतिहास 14:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहले कूशीहरूलाई आसा र यहूदाका सामु प्रहार गर्नुभयो र कूशीहरू भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले आसा र यहूदालाई कूशीहरूमाथि विजयी तुल्याउनुभयो, र कूशीहरू भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आसा र यहूदाका सेनाले आक्रमण गरे। तिनीहरूले कूशी सेनालाई जिते। कूशीहरू भागे Viz kapitolaपवित्र बाइबल12 तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे। Viz kapitola |