Online Bible

- Reklamy -




२ इतिहास 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए। तिनको समयमा दश वर्षसम्म देश शान्त रह्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अबिया आफ्‍ना पित्रहरूसित सुते र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आसा सिंहासनमा चढ़े। तिनको पालोमा दश वर्षसम्‍म देशमा शान्‍ति भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अबिया राजा मरे र दाऊदको सहरका राजा गाडिने चिहानमा गाडिए। उनका छोरा आसा उनीपछि राजा भए र उनका शासनकालमा देशमा दश वर्षसम्‍म शान्‍ति रह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश बर्षसम्म शान्ति थियो।

Viz kapitola kopírovat




२ इतिहास 14:1

Následuj nás:

Reklamy


Reklamy