Online Bible

- Reklamy -




२ इतिहास 13:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेह इस्राएलका परमेश्‍वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 के तिमीहरूलाई थाहा छैन, कि परमप्रभु इस्राएलका परमेश्‍वरले नूनको सोझो हुने करारद्वारा सधैँको निम्‍ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न राज्‍य दिनुभएको हो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 के तिमीहरूलाई थाहा छैन कि परमप्रभु इस्राएलका परमेश्‍वरले दाऊदसित एउटा कहिल्यै नटुट्‍ने करार बाँध्‍नुभएर उनका सन्‍तानलाई सदाकालको निम्‍ति इस्राएलको राज्‍य दिनुभएको हो?

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करारद्वारा यो दिनु भएको हो।

Viz kapitola kopírovat




२ इतिहास 13:5

Následuj nás:

Reklamy


Reklamy