Online Bible

- Reklamy -




२ इतिहास 13:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अबीयाह चार लाख योग्य योद्धाहरूको दल लिएर लडाइँमा उत्रे। यारोबामले पनि तिनको विरुद्धमा आठ लाख योग्य सैनिकहरू चुने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अबियाले युद्धको निम्‍ति चार लाख वीर योद्धाहरू जम्‍मा गरे, अनि यारोबामले चाहिँ तिनको विरुद्धमा आठ लाख योद्धाहरूको फौज तयार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अबियाले चार लाखको सेना खडा गरे। यारोबामले आठ लाखको सेना लिएर उनको सामना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।

Viz kapitola kopírovat




२ इतिहास 13:3

Následuj nás:

Reklamy


Reklamy