Online Bible

- Reklamy -




२ इतिहास 13:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अबीयाहले यारोबामलाई खेदे; अनि तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनीहरूका चारैतिरका गाउँहरूसमेत लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अबियाले यारोबामलाई खेदे, र तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनका बस्‍तीसमेत अबियाले कब्‍जा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अबियाले यारोबामका सेनालाई खेदेर लगे र उनका केही सहरहरू बेथेल, येशना र एप्रोन र तिनका छेउ-छाउका गाउँ-बस्‍तीहरू कब्‍जा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका स-साना गाउँहरू अधिकारमा ल्याए।

Viz kapitola kopírovat




२ इतिहास 13:19

Následuj nás:

Reklamy


Reklamy