२ इतिहास 13:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 इस्राएलका मानिसहरू त्यस दिन पराजित भए, र यहूदाका मानिसहरू विजयी भए; किनकि तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरमाथि भरोसा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यस बेला इस्राएलीहरू पराजित भए, र यहूदाका मानिसहरू विजयी भए, किनभने तिनीहरूले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरमाथि भरोसा गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसरी यहूदाका मानिसहरू इस्राएलमाथि विजयी भए किनभने तिनीहरू आफ्ना पुर्खाहरूका परमेश्वर परमप्रभुमा भर परेका थिए। Viz kapitolaपवित्र बाइबल18 यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे। Viz kapitola |