Online Bible

- Reklamy -




२ इतिहास 13:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्‍याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसरी अबिया र तिनका मानिसहरूले इस्राएलीहरूलाई धेरै खतिको साथमा जिते, र इस्राएलका पाँच लाख वीर योद्धाहरू लड़ाइँमा मारिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अबिया र उनका सेनाले इस्राएलीहरूलाई पूरा हराए। पाँच लाख इस्राएली सबैभन्दा असल सिपाहीहरू मारिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए।

Viz kapitola kopírovat




२ इतिहास 13:17

Následuj nás:

Reklamy


Reklamy