Online Bible

- Reklamy -




२ इतिहास 13:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यहूदाका मानिसहरूले फर्केर हेर्दा आफूलाई अगि र पछिबाट आक्रमण गरिरहेका देखे। तब तिनीहरूले याहवेहको पुकार गरे। पुजारीले आफ्ना तुरहीहरू फुके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 जब यहूदाका मानिसहरूले फर्केर हेरे, तब तिनीहरूले लड़ाइँ आफ्‍नो अघि र पछि दुवैतिर रहेछन्‌ भनी देखे। तब तिनीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे। पूजाहारीहरूले आफ्‍ना तुरही फुके, र यहूदाका मानिसहरूले चिच्‍च्‍याएर कराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यहूदाका मानिसहरूले आफ्‍ना चारैपट्टि हेरे र आफूलाई शत्रुले दुवैपट्टिबाट घेरेको देखे। तिनीहरूले परमप्रभुलाई सहायताको निम्‍ति पुकारे र पूजाहारीहरूले तुरही फुके।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए।

Viz kapitola kopírovat




२ इतिहास 13:14

Následuj nás:

Reklamy


Reklamy