२ इतिहास 13:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यही बेला यारोबामले आफ्ना केही दललाई सुटुक्क पठाएका थिए, र तिनी यहूदाको सामु हुँदा ढुक्नेहरूचाहिँ तिनीहरूका पछि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यारोबामले आफ्नो फौजको एक दल पछिल्तिर गएर ढुकिबस्नलाई पठाएका थिए, र तिनको मुख्य सेनाले चाहिँ यहूदाको सामना गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यहीबीच यारोबामले केही फौज यहूदी सेनालाई लुकेर पछिबाट आक्रमण गर्न पठाएका थिए। बाँकी सेना उनका अघि खडा थिए। Viz kapitolaपवित्र बाइबल13 तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए। Viz kapitola |