२ इतिहास 12:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तापनि तिनीहरू त्यसका दास हुनेछन्। तब तिनीहरूले मेरो सेवा गर्न र अरू देशका शासकहरूको सेवा गर्नमा के भिन्नता रहेछ सो थाहा पाउनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर शीशकले तिनीहरूलाई जित्नेछ र मेरो सेवा गर्नु र संसारको राजाको सेवा गर्नुमा के भिन्नता छ, त्यो बुझ्नेछन्।” Viz kapitolaपवित्र बाइबल8 तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।” Viz kapitola |